मिति २२ कार्तिक २०८०( 8november 2023)का दिन परोपकारी सामाजिक संस्था" सलोम नेपाल मुभमेन्ट सोसाइटी" अध्यक्ष तिर्थ गौतम कोषाध्यक्ष अनिता तामाङ आजिवन सदस्य मनोज तामाङको उपस्थितमा धन कुमारी तामाङ र राज कुमार घिमिरेको छोरा बर्ष 15 को जेनिस घिमिरेको Dengue Enicephelitie ले गर्दा पुरै शरीर प्यारालाइसिस भएको दयनीय अबस्था भएले उपचार गर्न परिवारिक आर्थिक अबस्था अत्यन्त कमजोर भएकोले सलोम नेपाल मुभमेन्ट सोसाइटीको तर्फबाट नेपाली रु 10000 (अक्षेरुपि दश हजर )सहयोग हस्तान्तरण गरियो । परोपकारी मनका धनी आदरणीय समाजसेबी महानुभाब हरुलाइ जेनिस घिमिरे बाबुलाइ सहयोग गर्न चाहनुहुने महानुभावहरुले निम्न A.C मा अर्थात सम्पर्कमा सम्पर्क गरि सकेको सहयोग गरिदिन हार्दिक अनुरोध गर्दछौ ।
Name-Dhan kumari Tamang
Ac -00305066160012
Bank-Himalayan bank
Branch-new road Ktm
Phone - 9860680623
सलोम नेपाल मुभमेन्ट सोसाइटि परिवार ।।


प्रतिक्रिया